आज मिति २०७६/०८/१५ गते का दिन पोखरिया सामुदायिक पुस्तकालय को कार्यसमितिले सामुदायिक पुस्तकालयलाई पोखरिया नगरपालिका नगर कार्यपालिका लाई हस्तान्तरण गरियो। उक्त कार्यक्रम को अध्यक्षता नगर प्रमूख श्री दिप नारायण रौनियार ज्यू ले गर्नु भो। पोखरिया सामुदायिक पुस्तकालय समिति को तर्फ बाट पुस्तकालय समिति क
श्री जिल्ला उ.मा.वि मा मिति :- २०७६/०८/०४ गते बाल दिवस को दिन पोखरिया नगरपालिकाको कार्यालय बाट आयोजित बक्तब्य कला प्रतियोगिता कार्यक्रमको केहि झलकहरु | उक्त कार्यक्रमको अध्यक्षता नगर प्रमुख श्री दीप नारायण रौनियार जिउ बाट भयो |