FAQs Complain Problems

श्री जिल्ला उ.मा.वि मा बाल दिवस को दिन पो.न.पा कार्यालय बाट भएको कार्यक्रमका केहि झलकहरु |

नगर उप - प्रमुख सालमा खातुन बाट पुरष्कार बितरण गरिदै |
सूचना अधिकारी श्री अरविन्द कुमार दुबे  बाट पुरष्कार बितरण गरिदै |
ताहा विधालयका प्रधानध्यापक सर श्री व्यास महतो बाट पुरष्कार बितरण गरिदै |
नगर प्रमुख श्री दीप नारायण रौनियार जिउ को अध्यक्षता मा कार्यक्रम संचालन गरिदै |

श्री जिल्ला उ.मा.वि मा मिति :- २०७६/०८/०४ गते बाल दिवस को दिन पोखरिया नगरपालिकाको कार्यालय बाट आयोजित बक्तब्य कला प्रतियोगिता कार्यक्रमको  केहि झलकहरु  | उक्त कार्यक्रमको अध्यक्षता नगर प्रमुख श्री दीप नारायण रौनियार जिउ बाट भयो |