FAQs Complain Problems

आज मिति ०७५/०८/२३ का दिन पोखरिया नगरबिकास सम्बन्धि कृषक जग्गाधनीहरुको बैठक पो.न.पा नगर बिकास का अध्यक्ष श्री कृष्ण चौहान को अध्यक्षतामा बसियो र बिशेष उपस्थिति पो.न.पा का नगर प्रमुख श्री दीपनारायण प्रसाद रौनियार र उप- प्रमुख सलमा खातुन जी को रहयो |

आज मिति ०७५/०८/२३ का दिन पोखरिया नगरबिकास  सम्बन्धि कृषक जग्गाधनीहरुको बैठक पो.न.पा न|गर बिकास का अध्यक्ष श्री कृष्ण चौहान को अध्यक्षतामा बसियो | यो बैठक पो.न.पा का नगर प्रमुख श्री दीपनारायण प्रसाद रौनियार र उप- प्रमुख सलमा खातुन को  बिशेष उपस्थिति मा बसियो तथा पो.न.पा का सम्पूर्ण  वार्डका वडा अध्यक्ष जिउहरु पनि आफ्नो उपस्थिति यस बैठक मा जनाए   |