Home » आज मिति २०७६/११/०६ गते का दिन पोखरिया नगरपालिका मा पालिका स्तरिय दादुरा रुबेला खोप समन्वय समिती को अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रम नगर उप प्रमुख सलमा खातुन को अध्यक्षता मा सम्पन्न गरियो।
आज मिति २०७६/११/०६ गते का दिन पोखरिया नगरपालिका मा पालिका स्तरिय दादुरा रुबेला खोप समन्वय समिती को अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रम नगर उप प्रमुख सलमा खातुन को अध्यक्षता मा सम्पन्न गरियो।