FAQs Complain Problems

News and Notices

, , , ,

आज मिति २०७६/०८/१५ गते का दिन पोखरिया सामुदायिक पुस्तकालय को कार्यसमितिले सामुदायिक पुस्तकालयलाई पोखरिया नगरपालिका नगर कार्यपालिका लाई हस्तान्तरण गरियो। उक्त कार्यक्रम को अध्यक्षता नगर प्रमूख श्री दिप नारायण रौनियार ज्यू ले गर्नु भो। पोखरिया सामुदायिक पुस्तकालय समिति को तर्फ बाट पुस्तकालय समिति को अध्यक्ष श्री भरत गिरी र नगर प्रमूख श्री दिप नारायण प्रसाद रौनियार ज्यू ले एक आपस मा पुस्तकालय हस्तान्तरण गर्नुभो। यस कार्यक्रममा विशेष अतिथिको रूपमा  उप- नगर प्रमूख सालमा खातुन ज्यू, नि. प्रमूख प्रशासकिय अधिकृत श्री विजय कुमार झा ज्यू ,सूचना अधिकारी श्री अरबिन्द कुमार दुबे ज्यू, ना. सुु श्री संदीप साह ज्यू,  पुस्तकालय समिति सदस्य ज्यूहरु , वार्ड अधयक्ष ज्यूहरु, पत्रकार साथी हरु, विभिन्न राजनीति दलका प्रतिनिधि ज्यू हरु लगायत अन्य सदस्य ज्यू हरुको उपस्थिति रहयो।

Pages