आज मिति २०७६/०८/१५ गते का दिन पोखरिया सामुदायिक पुस्तकालय को कार्यसमितिले सामुदायिक पुस्तकालयलाई पोखरिया नगरपालिका नगर कार्यपालिका लाई हस्तान्तरण गरियो। उक्त कार्यक्रम को अध्यक्षता नगर प्रमूख श्री दिप नारायण रौनियार ज्यू ले गर्नु भो। पोखरिया सामुदायिक पुस्तकालय समिति को तर्फ बाट पुस्तकालय समिति क