समाचार
Brief Introduction
राजनैतिक तथा प्रशासनिक विभाजन :
प्रदेश : प्रदेश नं '२'
जिल्ला : पर्सा
जम्मा वडा संख्या : १०
पो.न.पा. कार्यालय रहेको स्थान : वार्ड नं '४'
राजधानीसम्मको दूरी : २०७ कि.मि.
नजिको विमानस्थल सिमरा सम्मको दूरी : ३७ कि.मि.
महेन्द्र राजमार्ग (पथलैया) सम्मको दूरी : ४१ .मि.
क्षेत्रफल : करिब ३२.५ वर्ग कि.मि.
जनसख्या (२०११ को जनगणना अनुसार) : 32,88५ ( पुरुषको जनसंख्या ->१६,८५९ र महिलाको जनसंख्या ->१६,०२६ )
भौगोलिक स्थिति :
पूर्व : बिन्दवासिनी गाउँपालिका, बहुदरमाई नगरपालिका ,विरगंज महानगरपालिका
पश्चिम : जगरनाथपुर र कलिकामाई गाउँपालिका
उत्तर : सखुवा पर्सौनी र जगरनाथपुर गाउँपालिका
दक्षिण : कलिकामाई ,पकाहा मैनपुर र बिन्दवासिनी गाउँपालिका
समुद्र सतहदेखिको उचाई : १२२ मि. देखि १२५ मि. सम्म