FAQs Complain Problems

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार दर्ताका लागि दिने नयाँ निवेदन फाराममा मिति २०७७/०४/०८ गते देखि मिति २०७७/०५/०७ गते सम्म फारम भरि सम्बन्धित वडा कार्यालयमा दर्ता गराउनु हुन अनुरोध छ ।