FAQs Complain Problems

आज मिति 2077/07/25 गते पोखरिया अन्तर्गत FCDO को सहयोगमा मेरी स्टोप्स् इन्टरनेसनलको परिवार नियोजन पालिका स्तरीय परियोजना समापन बैठक सम्पन्न भयो। उक्त कार्यक्रमको अध्यक्षता नगर प्रमुख श्री दीप नारायण प्रसाद रौनियार ज्यूले गर्नु भयो ।