FAQs Complain Problems

"यो सर्वेक्षण सबै को लागि हो , कोही न छुटुन कोही नदोहरिउनमा सचेत भई छिमेकी लाई समेत सुचित गराऔं" आज वार्ड नं १ मा गरिब घरपरिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रम सम्बन्धी प्रचार प्रसार गरिदै गरेको दृश्यहरु ।