FAQs Complain Problems

भोलि पोखरिया नगरपालिकामा हुने यस आ.व. २०७९/०८० को प्रथम नगरसभाको पहिलो बैठकमा यस नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि ज्यूहरु , सम्पूर्ण पार्टीका प्रतिनिधिज्यूहरु , बुद्धिजीवीहरु तथा पत्रकार साथीहरुलाई भोलि तलको उल्लेखित स्थानमा उपस्थित भईदिन अनुरोध छ ।